*** *** *** शैक्षिक सत्र २०७६ को अन्तिम परीक्षाको नतिजा प्रकाशन तथा लब्धाङ्क वितरण *** *** ***


Start Date: 06/30/2020

End Date: 07/03/2020

आदरणीय अभिभावक ज्यू ,
सादर नमस्कार !

 

विषय: नतिजा प्रकाशन सम्बन्धमा ।

 

उपरोक्त सम्बन्धमा शैक्षिक सत्र २०७६ को अन्तिम परीक्षाको नतिजा प्रकाशनलाई कोरोना भाइरसका कारण स्थगित गरिएकाले

केही समय अगाडि अनौपचारिक तरिकाले अभिभावकवर्गमा मौखिक नतिजा सुनाइएता पनि यही असार १९ गते शुक्रबारका दिन

बिहान ठिक ११ः०० बजेबाट औपचारिक रुपमा नतिजा प्रकाशन तथा वितरण गर्न गएकाले आफ्ना नानीबाबुहरुको लब्धाङ्क पत्र

विद्यालयमै आइ प्राप्त गरि आगमी नयाँ शैच्छिक सत्र को लागि नाम दर्ता गरिदिनुहुन यहाँहरु सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु ।

प्रधानाध्यापक
ह्याप्पी बोर्डिङ स्कुल