*** *** *** *** अनलाइन कक्षा स्थगन गरिएको बारे *** *** *** *** Click here for more Details………………


Start Date: 07/17/2020

End Date: 07/24/2020

आदरणीय अभिभावक ज्यू तथा
सम्पूर्ण विद्यार्थीहरु,
विषय:  जानकारी सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा कोभिड–१९ महामारीका कारण अन्य क्षेत्र लगायत शिक्षा क्षेत्र पनि ग्रसित भएको बेला विद्यार्थीहरुको समस्यालाई ध्यानमा राखेर अनलाइन कक्षा सञ्चालन गरिँदै आइएकोमा त्यसमा नेपाल सरकारले शिक्षा क्षेत्रमा कुनै पनि प्रकारको चासो नदेखाएपछि तत्काल प्याब्सन तथा एन.प्याब्सनको संयुक्त निर्णयमा देशभरिका अनलाइन कक्षा बन्दरहेसँगै यस विद्यालयका सबै अनलाइन कक्षा पनि अर्को सूचना नआएसम्मका लागि स्थगन गरिएको व्यहोरा जानकारी गराउँदै यस निर्णयले विद्यार्थीवर्गमा पर्न जाने असरप्रति क्षमाप्रार्थी छौँ ।

विद्यालय प्रशासन