क) चालकले पछाडिबाट आएको सवारी क्यामेराबाट सजिलै देख्न सक्ने,
ख) विद्यार्थीले बाटोकाट्न लागेको बेला अन्य सवारीलाई समेत सावधान गराउने गरी स्वचालित STOP sign with flash light को प्रयोग हुने,
ग) सवारीको अगाडि नजिकैबाट बालबालिकाले बाटो काट्दा पनि चालकले देख्न सक्ने प्रविधि भएको,
घ) बालबालिका झर्ने र चढ्नेबेलामा बस रोकेपछि ढोका आफै खुल्ने र बन्दहुने प्रणाली भएको,
ङ) बस रोकेर बालबालिकालाई ओराल्ने र उकाल्ने बेलामा अन्य सवारीलाई समेत सावधान गराउने गरी बसको वरिपरी समेत बालिने स्वचालित FLASH LIGHT जडान भएको,
च) अभिभावकले आफ्ना नानीबाबुहरु कहाँ आए भन्ने जानकारी आफ्नै मोबाइलबाट पत्ता लगाउन सक्ने प्रविधि भएको ।
DAY |
CLASS/Grade |
Time |
Sunday |
NurseryLKG, UKG1, 2, 3 |
2 pm To 4 pm |
Monday |
4, 5, 6 |
2 pm To 4 pm |
Tuesday |
NurseryLKG, UKG7, 8, 9, 10 |
2 pm To 4 pm |
Wednesday |
1, 2, 3 |
2 pm To 4 pm |
Thursday |
NurseryLKG, UKG4, 5, 6 |
2 pm To 4 pm |
Friday |
7, 8, 9, 10 |
2 pm To 4 pm |
Online Class Routine(New) -from 2077/05/01Grade – 1
Grade – 2
Grade – 3
Grade – 4
Grade – 5
Grade – 6
Grade – 7
Grade – 8
Grade – 9
Grade – 10
|
Entrance exam will be taken for Grade 3 and above …
आदरणीय अभिभावक ज्यू तथा
सम्पूर्ण विद्यार्थीहरु,
विषय: जानकारी सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा कोभिड–१९ महामारीका कारण अन्य क्षेत्र लगायत शिक्षा क्षेत्र पनि ग्रसित भएको बेला विद्यार्थीहरुको समस्यालाई ध्यानमा राखेर अनलाइन कक्षा सञ्चालन गरिँदै आइएकोमा त्यसमा नेपाल सरकारले शिक्षा क्षेत्रमा कुनै पनि प्रकारको चासो नदेखाएपछि तत्काल प्याब्सन तथा एन.प्याब्सनको संयुक्त निर्णयमा देशभरिका अनलाइन कक्षा बन्दरहेसँगै यस विद्यालयका सबै अनलाइन कक्षा पनि अर्को सूचना नआएसम्मका लागि स्थगन गरिएको व्यहोरा जानकारी गराउँदै यस निर्णयले विद्यार्थीवर्गमा पर्न जाने असरप्रति क्षमाप्रार्थी छौँ ।
विद्यालय प्रशासन